‘छक्का पञ्जा’ लाई पनि ८४ साल ?

May 7, 2025 at 07:47 AM

काठमाडौं– हरेक वर्षको बडादशै थप उत्साहपूर्ण हुन्थ्यो, जब अभिनेता तथा निर्माता दीपकराज गिरी तथा निर्देशक दीपाश्री निरौला ‘छक्का पञ्जा’ को सीरीजको नयाँ प्रदर्शन हुन्थे । यद्यपि, यो वर्षको बडादशैँमा भने नेपाली दर्शकलाई केहि निराश हुने भएको छ । किनभने दशैँको रौनक बढाउने फिल्म ‘छक्का पञ्जा’ को सीरीज अब दुई वर्षपछि मात्र प्रदर्शनमा आउने छ । अर्थात अब दीपक राजा भएको हेर्नका लागि दर्शकले दुई वर्ष अर्थात २०८४ लाई कुर्नु पर्ने भएको छ । हुन त दशैँको छेको पारेर धेरै फिल्महरु प्रदर्शन गर्ने होडवाजी त अहिलेबाट नै चल्न थालिसकेको छ । तर त्यो ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...