‘जार’को भव्य प्रिमियर: दुई शताब्दी पुरानो कथाले पायो जीवन्तता, विशिष्ट व्यक्तित्वबाट उच्च प्रशंसा

May 7, 2025 at 07:33 AM

काठमाडौं – शुक्रवार रिलिज हुने नेपाली चलचित्र ‘जार’को भव्य प्रिमियर शो आयोजना गरिएको छ । नेपाली भाषीहरूको बाहुल्यता रहेको भारतका सिक्किम र सिलिगुडीमा सफल प्रिमियरपछि, मङ्गलवार ललितपुरको लबिम मलस्थित क्यूएफएक्समा आयोजित विशेष समारोहमा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो । मगर समुदायको परम्परागत संस्कृति झल्काउने मनमोहक नृत्यबाट सुरु भएको प्रिमियरमा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई, […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...