जन्मदिनमा स्मिता मितज्यूमा अनुबन्ध

May 7, 2025 at 09:45 AM
1 min read

काठमाडौं । अनिल बुढा मगरको निर्देशनमा निर्माण हुने फिल्म ‘मितज्यू’मा अभिनेत्री स्मिता लामिछाने अनुबन्धित भएकी छन् । अभिनेत्री लामिछानेको जन्मदिनको अवसर पारेर सिनेमामा अनुबन्धित गरिएको निर्माण टिमले जानकारी दिएको छ । निर्मात्रीसमेत रहेकी लामिछानेले ‘१२ सत्ताइस’बाट नेपाली फिल्ममा मुख्य अभिनेत्रीको रुपमा डेव्यु गरेकी हुन् । उनको निर्माण तथा अभिनय रहेको फिल्म ‘आँखा’ गतवर्षको असोजमा प्रदर्शनमा […]

The post जन्मदिनमा स्मिता मितज्यूमा अनुबन्ध appeared first on CHITRALAHAR.COM.

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...