‘राम नाम सत्य’मा विराजपछि सुशील जोडिए, व्यापक होला त एक्सन ?

May 8, 2025 at 06:20 AM

म्युजिक भिडियो निर्देशनमा सफलता हात पारेपछि निर्देशनमा पाइला चाल्न लागेका माइकल चन्द आफ्नो सपनाको प्रोजेक्ट राम नाम सत्यको प्रि–प्रोडक्सनमा व्यस्त छन्। यो फिल्मको स्क्रिप्ट फाइनल भइसकेको छ। अहिले धमाधम कलाकारहरूलाई अनुबन्धित गर्ने काम चलिरहेको छ।यो फिल्ममा नायक विराज भट्ट फाइनल भइसकेका छन्। फिल्ममा विराजको भूमिका के हुनेछ भन्ने खुलाइएको छैन। अब, फिल्मको मुख्य भूमिकामा नायक […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...