‘राम नाम सत्य’मा बिराजसँगै सुशील पनि

May 8, 2025 at 09:12 AM

काठमाडौं – म्युजिक भिडियोको निर्देशनबाट चलचित्रमा पाइला चाल्न लागेका माइकल चन्दले निर्देशन गर्ने नयाँ चलचित्र ‘राम नाम सत्य’मा अभिनेता सुशील श्रेष्ठ अनुबन्ध भएका छन् । निर्माण पक्षले उनीसँग बुधवार सम्झौता गरेको हो । यसअघि यस चलचित्रमा अभिनेता बिराज भट्ट पक्का भएका थिए । एक्सन, प्रेम र रहस्यले भरिएको यस चलचित्रको हाल कथा तयार भइसकेको छ […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...