तीन सय बढी शोसहित आजदेखि ‘ऊनको स्वीटर’

May 9, 2025 at 12:59 AM

काठमाडौं– फ्राइडे रिलिज अन्तर्गत नयाँ नेपाली फिल्म ‘ऊनको स्वीटर’ आज शुक्रवारदेखि प्रदर्शनमा आएको छ । यो फिल्मले आज पहिलो दिन शुक्रवार देशभरीका सिनेमा हलमा तीन सय बढी शो पाएको निर्माण पक्षले जनाएको छ । फिल्मको बिहीवार नै आक्रमक अग्रिम टिकट बुकिङ देखिएको छ । त्यसले यो फिल्मको व्यवसायिक सफलता सुनिश्चित गरेको अनुमान गर्न सकिन्छ । निर्माण पक्षले दिएको जानकारी अनुसार सुदूर पूर्वको पहाडी तथा हिमाली भूभागमा छायांकन गरिएको तथा त्यहि भेगको कथावस्तु चित्रण गरिएको यो फिल्मका पूर्वी नेपालका सिनेमा हलहरुमा अधिकांश शोहरू करिब–करिब हाउसफूल देखिएका छन् भने काठमाडौं उपत्यकाका क्युएफएक्सका ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...