‘महाराजधिराज’मा वर्षा सिवाकोटी

May 9, 2025 at 02:54 AM

काठमाडौं – प्रदर्शनको लागि दसैँ लक्षित नेपाली चलचित्र ‘महाराजधिराज’ मा कलाकारहरू जोडिने क्रम जारी छ । निर्माण टोलीले बिहीबार नायिका वर्षा सिवाकोटीलाई पनि अनुबन्ध गरेको छ । यसअघि आर्यन सिग्देल, रमेश उप्रेती र पल शाह पनि यो चलचित्रमा अनुबन्ध भइसकेका छन् । यो चलचित्र परिच्छेद सेनले निर्देशन गर्दै छन् । यसको पोस्टर पहिले नै सार्वजनिक […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...