‘ऊनको स्वीटर’ को आक्रामक ओपनिङ, दोस्रो दिन बिहानैदेखि हाउसफूल

May 10, 2025 at 04:22 AM

काठमाडौं – हिजो शुक्रवारदेखि देशव्यापी प्रदर्शनमा आएको नेपाली फिल्म ‘ऊनको स्वीटर’ ले उत्साहजनक ओपनिङ गरेको छ । फिल्म रिलिजको पहिलो दिन देशभरका हलहरूमा दर्शकको उल्लेखनीय चाप देखिएको थियो । काठमाडौं उपत्यकादेखि पूर्व–पश्चिमका मल्टिप्लेक्सदेखि सिङ्गल स्क्रिन हलहरूसम्म अधिकांश शोमा उल्लेखनीय उपस्थिति देखिएको वितरकले जनाएका छन् । शुक्रवार बिहानैदेखि प्रारम्भ भएको दर्शकको यो चाप राती अबेरसम्म कायम रह्यो । अधिकांश हलहरूमा प्रायः शोहरू हाउसफुल भएका थिए । कलाकारहरूले पनि उपत्यकाका विभिन्न हलहरूमा पुगेर दर्शकसँग भेटघाट गरेका थिए र प्रतिक्रियाका लागि धन्यवाद व्यक्त गरेका थिए । पहिलो दिनको सफलता देखेर देशभरका धेरै हलहरूले शनिवारका लागि शो ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...