रियल टाइम बक्सअफिस प्रणाली लागू गर्दै चलचित्र विकास बोर्ड

May 10, 2025 at 10:43 PM

काठमाडौं । चलचित्र विकास बोर्डले केही समयमै रियल टाइम बक्सअफिस प्रणाली लागू गर्ने भएको छ । बिहीबार बक्सअफिस प्रणालीको सफलतापूर्वक परीक्षण गरेसँगै छिट्टै लागू गरिने बोर्डले जनाएको हो । रियल टाइम बक्सअफिस प्रणाली २०६६ सालदेखि लागू गर्ने भनिएको थियो । तर, चर्चाको १६ वर्षपछि यो प्रणाली कार्यान्वयनमा आउन लागेको हो । जसले बक्सअफिसप्रति विश्वसनीयत बढ्ने

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...