रिम विश्वकर्माको लेखन र निर्देशनमा ‘राजकुमारी’ बन्ने

May 11, 2025 at 06:53 AM
1 min read

काठमाडौँ- ‘राजकुमारी’ नामक फिल्म बन्ने भएको छ।निर्माण टिमले फिल्मको थिम पोस्टर सार्वजनिक गर्दै नाम घोषणा गरेको हो। फिल्मको लेखन तथा निर्देशन रिम विश्वकर्माले गर्दैछन्। निर्देशक विश्वकर्माले यसलाई ‘ड्रिम प्रोजेक्ट’को रूपमा लिएको बताए। उनले भने, ‘मैले यसअघि पनि केही फिल्म बनाएको थिएँ, तर यो प्रोजेक्ट मेरा लागि डेब्यु निर्देशनजस्तै हुनेछ। यसका पछाडि केही कारण छन्,  पछि […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...