दिलीप र निरुतालाई समर्पण गर्दै ‘ऊनको स्वीटर’को गीत ‘चाइनेजो जिन्दगानीमा’ सार्वजनिक

May 11, 2025 at 11:51 AM

द सिनेमा टाइम्स, काठमाडौं । गत बैशाख २६ गते शुक्रबारबाट प्रदर्शनमा आएको सिनेमा ‘ऊनको स्वीटर’ले बक्सअफिसमा शुक्रबार र शनिबार आक्रामक व्यापार गरेको छ । यसैबीच आइतबार आज यो सिनेमाको नयाँ गीत ‘चाइनेजो जिन्दगानीमा’ सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा कलाकार एलेक्स पारस र परीक्षा लिम्बुको आकर्षक अभिनय र नृत्य देख्न सकिन्छ । सिनेमाका निर्देशक नवीन […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...