राहुल केसीसँग विवाह बन्धनमा बाँधिइन्अ भिनेत्री उषा पौडेल

May 12, 2025 at 05:13 AM

द सिनेमा टाइम्स, काठमाडौं । संयुक्त राज्य अमेरिकाको म्यारिल्याण्ड राज्यमा रहेको ग्लेन आर्ममा बस्दै आएकी अभिनेत्री उषा पौडेल विवाह बन्धनमा बाँधिएकी छन् । आइतबार उनले अभिनेता राहुल केसीसँग लगनगाँठो कसेकी हुन् । उनीहरूले हिन्दू परम्पराअनुसार अमेरिकाको एक मन्दिरमा विवाह गरेका हुन् । यो जोडीको विवाह समारोहमा दुई पक्षका परिवारसहित अमेरिकामा बस्दै आएका उनीहरू निकट सिनेमाकर्मीहरूको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...