काठमाडौं- आक्रामक व्यापारसहित प्रदर्शनरत नेपाली फिल्म ‘ऊनको स्वीटर’ को नयाँ गीत ‘चाइनेजो जिन्दगानीमा’ ले दर्शक र श्रोताको मन जितिरहेको छ । फिल्ममा समावेश यो गीतमा कलाकार परीक्षा लिम्बू र एलेक्स पारसले प्रस्तुत गरेको प्रभावशाली नृत्यसँगै वरिष्ठ कलाकार दिलीप रायमाझी र निरुता सिंहप्रति सम्मान व्यक्त गरिएको छ । गीत रिलिज भएको केही समयमै दर्शकमाझ लोकप्रिय बन्न थालेको छ भने यसले फिल्मप्रति दर्शकको उत्साह अझै बढाएको देखिएको छ । एक समय नेपाली फिल्म क्षेत्रमा आफ्नो राज जमाएकी अभिनेत्री निरुता सिंहले पनि उक्त गीतमा देखिएको कलाकार द्वयको प्रस्तुतिको खुलेर प्रशंसा गरेकी छन् । भारतको ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...