जनै हराएको बाहुनकाे छायांकन पुरा

May 13, 2025 at 07:10 AM
1 min read

काठमाडौं । फिल्म ‘जनै हराएको बाहुनः सम्बन्धका धागाहरू’को छायांकन सकिएको छ । निर्माणपक्षले सोमबार ललितपुरको च्यासलस्थित एक पार्टी प्यालेसमा भव्य इन्डक्ल्याप पार्टीको आयोजना गर्दै ३५ दिनमा छायांकन सम्पन्न भएको जानकारी गराएको हो । निर्माणपक्षले उक्त इन्डक्ल्याप पार्टीमा फिल्मको सम्पूर्ण छायांकन ३५ दिनमा सम्पन्न भएको जानकारी गराएको छ । फिल्म छायांकन काठमाडौं, ललितपुर, भक्तपुर र काभ्रेमा […]

The post जनै हराएको बाहुनकाे छायांकन पुरा appeared first on CHITRALAHAR.COM.

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...