‘जनै हराएको बाहुन’को छायांकन ३५ दिनमा प्याकअप

May 13, 2025 at 12:23 PM

द सिनेमा टाइम्स, काठमाडौं । हिमाल न्यौपानेको डेव्यु निर्देशनमा निर्माण भएको सिनेमा ‘जनै हराएको बाहुन’को छायांकन सकिएको छ । सर्वकालिन ब्लकबस्टर ‘पूर्णबहादुरको सारङ्गी’का अभिनेता विजय बरालको मुख्य भूमिका रहेको सिनेमाको गत चैत २५ गते काभ्रेबाट सुरु गरिएको छायांकन सोमबार ३५ दिनमा प्याकअप भएको हो । ललितपुरको च्यासलस्थित एक ब्याङ्क्वेटमा छायांकन सकिएको खुसीयालीमा निर्माण टिमले पार्टी […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...