‘तुलसीराम’ निर्माण हुने

May 13, 2025 at 10:16 PM

काठमाडौं । बुद्ध जयन्तीको अवसर पारेर चलचित्र ‘तुलसीराम’ निर्माण घोषणा गरिएको छ । चलचित्र आगामी जेठको अन्तिम साताबाट छायांकनमा जाने निर्माण पक्षले जानकारी दिएको छ । चलचित्रको छायांकन काठमाडौं, चित्लाङ र हेटौंडाको विभिन्न ठाउँमा हुनेछ । एलआरआरको व्यानरबाट निर्माण हुन् लागेको चलचित्रको कथाकार, निर्देशक तथा निर्माता बाबुसाहेब बलामी हुनुहुन्छ । चलचित्रको लेखक शंकर अधिकारी घायल

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...