‘के घर के डेरा : घर नं २’बारे खगेन्द्र : कथाको उठान र बैठानमा समस्या छैन

May 14, 2025 at 01:30 AM

अभिनेता खगेन्द्र लामिछानेले ‘के घर के डेरा : घर नं २’ मा धेरैजना स्टार कलाकार रहेको भए पनि कथाको उठान र बैठानमा कुनै समस्या नरहेको बताएका छन्। फिल्ममा धेरै पात्रको कथा रहेको तर त्यसको प्रस्तुतिमा सरलता र कौशलता देखिएको उनको दाबी छ। उनी आफैँ पनि सबै पात्रहरूको सहज ल्यान्डिङ देखेर छक्क परेको बताउँछन्। “म आफैँ […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...