‘महाभोज’ सहकारी पीडित जनताको कथा हो: दयाहाङ राई

May 14, 2025 at 01:23 AM

यही जेठ १५ गते बिहीबारदेखि विश्वव्यापी रूपमा प्रदर्शनमा आउन लागेको नेपाली फिल्म ‘महाभोज’ सहकारी संस्थामार्फत ठगिएका सर्वसाधारणहरूको कथामा आधारित छ। फिल्मका प्रमुख अभिनेता दयाहाङ राईका अनुसार, यो फिल्मले आर्थिक क्रान्तिको सुन्दर सपना बोकेर स्थापना गरिएका सहकारी संस्थाहरू कसरी भ्रष्ट नियत र व्यक्तिवादी स्वार्थको चपेटामा परे भन्ने यथार्थ चित्रण गर्छ। दयाहाङ भन्छन्, “नेपालमा आर्थिक क्रान्ति ल्याउनका […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...