वर्ष दिनपछि केकी – पहिलोपटक यति राम्रो फिल्ममा काम गर्ने मौका मिल्यो

May 14, 2025 at 09:17 AM

अभिनेत्री केकी अधिकारी एक वर्षपछि पर्दामा देखिने भएकी छन्। ‘के घर के डेरा : घर नं २’ मार्फत उनी एक वर्षपछि सेतो पर्दामा देखिने भएकी हुन्। केकी ‘बोक्सीको घर’पछि हालसम्म कुनै पनि फिल्ममा देखिएकी छैनन्। ‘बोक्सीको घर’मा मुख्य भूमिकामा अभिनय सँगै उनी निर्मात्री पनि थिइन्। एउटै व्यक्तिले धेरै काम लिँदा त्यसको तनाव र दौडधुपले केही […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...