काठमाडौं– अभिनेता पल शाह तथा कुन्दन भारद्वजको मुख्य भुमिका रहने इन्डो–नेपाली फिल्म ‘मायाका रंगहरु’ मा कलाकार सुनिल थापा तथा बुद्धि तामाङ अनुवन्धित भएका छन् । केवल तामाङको डेब्यू निर्देशनमा बन्ने यो फिल्मको छायांकन फागुन अन्तिम सातादेखि भारतको सिक्किमबाट प्रारम्भ हुनेछ । तामाङ नै यो फिल्मका निर्माता हुन् । प्रमिस ईन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुने यो फिल्मको छायांकन सिक्किमपछि दार्जिलिङ तथा इलाम र काठमाडौंमा गरिने छ । पुनम तामाङ प्रस्तुतकर्ता रहेको यो फिल्मका निर्माता आरबी थाङदेन हुन् । फिल्ममा भद्र भुजेल र रामा मेहराको मुख्य सहायक निर्देशन, सौरभ लामाको डिओपी, शेखर ज्ञवालीको कथा, ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...