कतारमा हुने ‘म्यूजिकल हंगामा–२०२५’ मा अनमोलले ‘मिट एण्ड ग्रिट’ गर्दै

May 14, 2025 at 11:26 AM

अभिनेता अनमोल केसी कतारको दोहास्थित एसियन एम्फिथिएटरमा १५ हजार दर्शक सामु हुने ‘म्यूजिकल हंगामा–२०२५’ मा सहभागी हुने भएका छन्। अनमोल केसीको ‘मिट एण्ड ग्रिट’ कार्यक्रमलाई अझ मनोरञ्जनात्मक बनाउन यो सहकार्य गरिन लागेको जनाइएको छ। रामी प्रोडक्सन इन्टरनेशनल इभेन्टको निमन्त्रणा अनुसार कार्यक्रममा सहभागी हुन अनमोल जुन ५ मा कतार प्रस्थान गर्नेछन् भने कार्यक्रम जुन ६ मा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...