अभिनेत्री मलिना जोशीले जब जीवन समाप्त हुन लागेको महसुस गरिन्

May 15, 2025 at 08:03 AM
1 min read

काठमाडौं- मिस नेपाल २०११ मलिना जोशी अहिले अभिनेत्रीको रूपमा परिचित भइसकेकी छिन् । फिल्म ऋतुबाट फिल्म क्षेत्रमा पाइला बढाएकी मलिना अहिले ६७औं सेली दुर्गा फेस्टिभल २०२४, अन्तर्गत से फेस्टिभलको सूटिङका लागि अपर डोल्पा पुगेकी छिन् । तर उनको उक्त सूटिंग भने फिल्म,सट फिल्म अथवा विज्ञापनको लागि हो त्यो कुरा प्रष्ट छैन । तर उनी जुन कुराको लागि अपर डोल्पा पुगेपछि उनको त्यहाँ पुगेपछि भने स्वास्थ्यमा समस्या देखियो । स्वास्थ्य समस्या यति गम्भीर भयो उनलाई अक्सिजन नै दिनु पर्यो । कुरा के हो भने डोल्पा १२ वर्षको अन्तरालमा मनाइने फेस्टिभल हो जसमा ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...