दर्शकको मनको रङमा रङ्गियो ‘ऊनको स्वीटर’, सुजन-विपिनसहितको देशव्यापी दर्शक भेट्ने योजना

May 15, 2025 at 09:48 AM
1 min read

काठमाडौं- फिल्म ‘ऊनको स्वीटर’ ले रिलिजको पहिलो सातामै दर्शकको मन जित्न मात्र होइन, व्यापारिक सफलता पनि आर्जन गर्दै सनसनी मच्चाइरहेको छ ।  रिलिजको पाँचौँ दिन बुधवार देशभरका हलहरूमा दर्शकको अत्यधिक भीड देखिएको छ भने वितरकले ३५० भन्दा बढी शोहरूमा प्रदर्शन भएको र अधिकांश शोहरू हाउसफुल भएको जानकारी दिएका छन् । कतिपय हलहरूमा ‘डिल डे’ परेको अवसरमा दिनभर नै हाउसफुल शो चलेको वितरकको भनाइ छ । उनीहरूका अनुसार अधिकांश शोहरू भरिभराउ रहेकाले व्यापार राम्रो भएको अनुमान गरिएको छ । यद्यपि, केही हलबाट अझै पूर्ण रिपोर्ट नआएकाले विस्तृत कलेक्सन चाँडै सार्वजनिक गरिने जनाइएको छ ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...