‘के घर के डेरा : घर नं २’ को प्रिमियरमा दर्शक र कलाकार एकसाथ

May 15, 2025 at 11:26 AM

काठमाडौं – बुधवार साँझ निर्देशक दीपेन्द्र के. खनालको नयाँ चलचित्र ‘के घर के डेरा : घर नं २’ को ग्रान्ड प्रिमियर सम्पन्न भयो । यो प्रिमियर अरू चलचित्रको भन्दा फरक थियो । यसमा कलाकार र पत्रकार मात्र नभएर सामान्य दर्शकहरू पनि सहभागी थिए । निर्माण टोलीले यस पटक १८० जना साधारण दर्शकलाई छानेर प्रिमियरमा बोलाएको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...