चलचित्र विकास बोर्डको सदस्यमा छायाकार वीरेन्द्र भट्ट नियुक्त

May 16, 2025 at 05:26 AM
1 min read

काठमाडौँ- चलचित्र विकास बोर्डको सदस्यमा छायाकार वीरेन्द्र भट्ट नियुक्त भएका छन्। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको मन्त्री स्तरीय निर्णयले उनलाई बिहीवार सदस्यमा नियुक्त गरेका हुन्। बिहीबार नै उनले सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङको हातबाट नियुक्ति पत्र लिएका छन्। नियुक्तिको पत्र बुझेपछि भट्टले बोर्डमा रहेर नेपाली फिल्म क्षेत्रको प्रवर्धन, नीति निर्माण र डिजिटल […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...