षट्कोण आर्ट्सले घोषणा गर्‍यो ‘लालीबजार’

May 16, 2025 at 02:30 PM

‘जात्रा’ शृङ्खलामार्फत स्थापित भएको व्यानर षट्कोण आट्र्सले नयाँ फिल्म ‘लालीबजार’ घोषणा गरेको छ । ‘जात्रा’, ‘जात्रै जात्रा’, ‘महापुरुष’ र ‘महाजात्रा’ निर्माण गरेर दर्शक र प्रदर्शकको विश्वास जितिसकेको उक्त व्यानरले पहिलोपटक बाहिरी निर्देशकसँग काम गर्न लागेको हो । फिल्मका लेखक तथा निर्देशक यम थापा रहेका छन् । फिल्मलाई रवीन्द्रसिंह बानियाँ र म्याक्स दीपेस खत्रीले निर्माण गर्दैछन् […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...