सहरमा आज : थिएटरमा पाँच नाटक, हलमा कुनकुन फिल्म?

May 17, 2025 at 12:56 AM
1 min read

काठमाडौँ- आज जेठको पहिलो शनिबार। केही समय यता हामीले साताको प्रत्येक शनिबार उपत्यकामा हुने र भइरहेका मनोरञ्जनात्मक गतिविधिहरुको विवरण संकलन गर्दै आइरहेका छौँ। साताको प्रत्येक शुक्रबार हलमा नयाँ हिन्दी, नेपाली र अंग्रेजी फिल्म प्रदर्शन भइरहन्छ। यो साता दुई नेपाली र एक हलिउड फिल्म प्रदर्शन भएको छ, ‘के घर के डेरा घर नं २’ र ‘हेल्लो […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...