काठमाडौं– बुवा–छोरीको सम्बन्धलाई चरितार्थ गरिएको नयाँ नेपाली फिल्म ‘चित्रा’ प्रति बालबालिकाहरुले रुची देखाउन थालेका छन् । शुक्रवारदेखि प्रदर्शनमा आएको घनश्याम लामिछानेद्वारा निर्देशित यो फिल्ममा बाल कलाकारको शसक्त अभिनयका कारण सिनेमा हलमा बालबालिकाहरु आकर्षित हुने क्रम बढेको हो । बुधवार नयाँ वानेश्वरस्थित वान सिनेमाजमा थुप्रै बालबालिकाहरुले एकसाथ बसेर यो फिल्म हेरेका छन् । उनीहरुले फिल्मका अभिनेता सन्तोष अधिकारीसहित अन्य कलाकारहरुसंगै बसेर फिल्म हेरेका हुन् । फिल्म हेर्ने बालबालिकाहरुले फिल्ममा प्रस्तुत गरिएको विषयवस्तु तथा बुवा र छोरीको सम्बन्धको चित्रणले मन छोएको प्रतिक्रिया दिएका छन् । यो फिल्ममा सन्तोष अधिकारीसहित अर्पण थापा, ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...