सेलिब्रिटीहरूको रोजाइको ‘सुट माला’का सञ्चालक प्रधानमन्त्रीद्वारा सम्मानित 

May 18, 2025 at 05:29 PM

काठमाडौं – नेपाली मनोरञ्जन जगतका सेलिब्रेटीहरूको रोजाइको एक गन्तव्य बनेको ‘सुट माला’मा सञ्चालक राज कार्कीले प्रधानमन्त्री केपी ओलीको हातबाट सम्मानित भएका छन् । नेपालभरिका टेलरिङ क्षेत्रको प्रतिनिधित्व गर्दै कार्कीलाई शनिवार काठमाडौंमा ‘युवा व्यवसायी सम्मान’ द्वारा सम्मानित गरिएको हो ।  नेपालको सिलाई–टेलरिङ क्षेत्रमा नवीनतम सोच र वातावरणमैत्री कार्यशैलीको चिनिन्छ । सम्मान प्राप्त गरेपछि कार्कीले भने, “पोसाकलाई […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...