‘महाभोज’को ट्रेलरमा सहकारी ठगीको विषय

May 18, 2025 at 10:45 PM
1 min read

काठमाडौं । यही जेठ १५ गतेदेखि सिनेमाघरमा आउन लागेको दिनेश राउत निर्देशित प्रतीक्षित चलचित्र ‘महाभोज’को ट्रेलर सार्वजनिक गरिएको छ । करिब साढे चार मिनेट लामो आइतबार सार्वजनिक ट्रेलरले सहकारी संस्थाहरूमा पिडित बनेका आम नागरिकका पीडा र सामाजिक असमानताको गम्भीर रूप उतारेको छ । आइतबार दिउँसो काठमाडौंको क्युएफएक्स सिनेमा-राइजिङ मलमा आयोजित समारोहमा ट्रेलर सार्वजनिक गर्दै चलचित्र

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...