नम्बर वानको दौडमा दिव्या ? ‘राम नाम सत्य’ मा पनि अनुबन्धित

May 19, 2025 at 07:48 AM
1 min read

काठमाडौं- अभिनेत्री दिव्या रायमाझी एक पछि अर्को फिल्ममा अनुबन्धित भइरहेकी छिन् । उनलाई अहिले फिल्म खेल्न भ्याइ नभ्याइको अवस्था आएको छ । अहिले दिव्यालाई लिएर फिल्म बनाउन निर्माता दिव्याको समय प्रतीक्षा गर्न थालेका छन् । अझ दिव्या पछिल्लो पुस्ताकी सर्वाधिक माग भएकी अभिनेत्री हुन भन्दा फरक नपर्ला । पहिलो फिल्म रिलिज हुनु अगाडि नै दिव्याले पिताम्बरको सूटिंग प्रारम्भ गरिसकेकी थिइन् । फिल्म ‘एक्टर टेक वान’बाट फिल्म क्षेत्रमा डेब्यु गरेकी अभिनेत्री रायमाझीले अहिले दुई एक्सन अभिनेताहरुसँग पर्दा शेयर गर्ने भएकी छिन् । दिव्याले फिल्म ‘राम नाम सत्य’ साइन गरेसँगै यो सम्भव ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...