फ्यानकै फ्यान बनेका राजेश हमाल

May 19, 2025 at 10:57 AM

काठमाडौं– महानायक राजेश हमाल यही जेठ ९ गतेदेखि प्रदर्शनमा आउने नयाँ नेपाली फिल्म ‘नरसिंहाः अवतार’ का कारण चर्चामा छन् । उनी अहिले दिवाकर भट्टराईको निर्देशनमा बनेको यही फिल्मको प्रचार–प्रसारमा तिव्र गतिमा लागिपरेका छन् । यसक्रममा उनी विभिन्न सार्वजनिक समारोहहरुमा पनि उपिस्थिति जनाइरहेका छन् भने दर्शकहरुको चहलपहल हुने स्थानहरुमा समेत पुगेर उनीहरुसंग कुराकानी गरिरहेका छन् । यसैबीच, प्रचार–प्रसारकै क्रममा अभिनेता हमालले एक जना त्यस्ता फ्यानलाई भेटेका छन्, जसलाई भेटेपछि हमाल आफैँ उनका फ्यान भएका छन् । कुरा के हो भने राजेश हमालले एक जना १४ महिनाका श्रीजेश नाम गरेका शिशुलाई भेटे, ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...