अभिनेत्रीको मलिका महतको रोजाइमा के–के, को–को ?

May 20, 2025 at 09:36 AM

काठमाडौं– नेपाली फिल्म तथा मोडलिङ्ग क्षेत्रमा आफ्नो पहिचान बनाउँदै गरेकी अभिनेत्री मलिका महतले अभिनय यात्राको छोटो अवधिमा विभिन्न फिल्महरुमा अभिनय गरेर दर्शकको मन जित्दै आएकी छिन् । लक्ष्मण सुवेदीको फिल्म ‘सतीदेवी’ मा शसक्त भूमिका निर्वाह गरेर उनी सर्वोत्कृष्ट अभिनेत्रीको रुपमा समेत पुरस्कृति भैसकेकी छिन् । यतिबेला प्रदर्शनको तयारीमा रहेको फिल्म ‘महाभोज’ को प्रचार–प्रसारमा व्यस्त यी अभिनेत्रीले जेठ १६ गतेदेखि प्रदर्शन हुने यो फिल्ममा सहकारी संस्थाको कर्मचारीको भूमिका निर्वाह गरेकी छिन् । यसैबीच, कलाकर्मीको ‘मेरो रोजाइ’ स्तम्भमा यी अभिनेत्रीले आफ्ना रोजाइका विषयहरुमा जानकारी दिएकी उनका रोजाइमा केही विषयहरुः मनपर्ने मौसमः गर्मी मनपर्ने ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...