काठमाडौं– गायकबाट अभिनेता तथा निर्मातासमेत बनेका प्रकाश सपुतले निर्माण तथा निर्देशन गरेको ‘वसन्त’ ले सोचे अनुसार व्यवसाय नगरेपछि उनी अलि उदास छन् । उनले यो फिल्ममा साम, दाम, दण्ड, भेदजस्ता सबै कुरा लगाएको कुरा फिल्म निर्माण तथा प्रचार–प्रसारको क्रममा बताउँदै आएका थिए । यद्यपि, आफूले शत प्रतिशत प्रयास गर्दा पनि फिल्म नचलेपछि सपुत मात्र होइन जो–कोहि पनि खिन्न हुनु स्वभाविक नै हो । गायक सुपत आफ्नो डेब्यू निर्देशनको फिल्म नचलेपछि केहि समय चुपचाप बसे, त्यसपछि उनी पुनः गायनमै फर्किएका थिए । अहिले भने उनी रोहित अधिकारीको फिल्म ‘माइतीघर’ को छायांकनमा ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...