जब प्रियंका वाइन पिएर बिहानको ३ बजे स्विमिङ गर्न गइन्

May 21, 2025 at 11:37 AM

काठमाडौं– अभिनेत्री प्रियंका कार्की आफ्नो पछिल्लो सोसल मिडिया पोष्टका कारण पुनः एक पटक चर्चामा आएकी छिन् । प्रियंकाले एक दिन अगाडि शेयर गरेको एउटा तस्विर निकै आश्चर्यजनक रहेको छ । उनले बिहान उज्यालो हुनुभन्दा करिव तीन घण्टाअघि अर्थात ३ बजे राति आकाशमा देखिएको चन्द्रमाको आश्चर्यजनक तस्विर शेयर गरेकी छिन् । आकाशमा चन्द्रमाको फोटो शेयर गर्नु के आश्चर्यजनक भयो र ? भन्ने सोच्नु हुन्छ होला । तर प्रियंकाले जुन हिसाबले त्यो क्षणको बारेमा बताएकी छिन्, त्यो वास्तवमै अनौठो र आश्चर्यजनक छ । कुरा के हो भने प्रियंका एउटा समारोहमा सहभागिता ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...