होस्टेल -३ का निर्मातासँग अलग्गिएर बाउ भर्सेस छोरा बनाउँदै सशानको टिम

May 21, 2025 at 10:41 AM
1 min read

काठमाण्डौँ । गत बर्षको हिट फिल्म होस्टेल -३ मा संगै सहकार्य गरेका निर्माता कर्ण कार्कीसँग अलग्गिएर होस्टेल -३ का निर्देशक सशान कँडेलले नयाँ फिल्म बनाउँने घोषणा गरेका छन । पहिलो फिल्ममै पूर्ण  सफलता प्राप्त गरेका निर्देशक सशानले निर्माता कर्ण बाहेकको सवै टिम सँग सहकार्य गर्दै नयाँ फिल्म बाउ भर्सेज छोरा बनाउँन लागेका हुन जहाँ अर्का निर्माता …

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...