काठमाडौं । अभिनेता दयाहाङ राई र अभिनेत्री दिया पुनको मुख्य भुमिका रहेको फिल्म ‘दयारानी’को टिजर सार्वजनिक भएको छ । दयाहाङ र दियालाई श्रीमान श्रीमतिको रुपमा देखाइएको टिजरमा उनीहरुको निःसन्तान पीडालाई देखाइएको छ । दियाले दयालाई अर्को विवाह गर्न प्रस्ताव गरे पनि दयाले त्यसलाई अस्वीकार गरेको टिजरमा देख्न सकिन्छ । फिल्म ‘ह्याप्पी डेज’, ‘मिष्टर झोले’ पछि […]
The post दयारानीमा दयाहाङले गर्लान् अर्को बिहे ? appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...