फरक धारका निर्माता कडरिया

May 22, 2025 at 10:40 PM

काठमाडौं । नेपाली चलचित्र क्षेत्रकाको निर्मातामा एक स्थापित नाम हो हिमाल कडरिया । उहाँले निर्माण गरेका चलचित्रमा विविधता पाइन्छ । उहाँले कहिले ‘रातो गलबन्दी’ बनाएर पूर्वी नेपालमा भएको रीतिरिवाज कला संस्कृति र पूर्वीयलवजमा चलचित्र बनाउनुहुन्छ भने कहिले नेपाली राजनीतिक विकृतिको बारेमा ‘नांगो गाउँ’ बनाएर नेता मात्रै होइन जनता पनि चुनावमा कसरी नेताको आश्वासनमा बिकाउ भएर

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...