गाउँ फर्कको प्रोमो सार्वजनिक, गणतन्त्रको दिवसको दिन प्रसारण

May 23, 2025 at 11:07 AM

काठमाडौँ– टेलिसिरियल ‘गाउँ फर्क’को प्रोमो मिडिया हबको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक भएको छ। गाउँ फर्कको पूरा भाग भने यही जेठ १५ गते (गणतन्त्रको दिवसको दिन) देखि बिहीबार साँझ ६ः४५ बजे प्रसारणमा आउनेछ। एलबी कटवाल र विश्वमणि घिमिरेको लेखन तथा निर्देशनमा बनेको उक्त सिरियलमा बिदेसिएका नेपाली र गाउँ रित्तिनुको कथा समेटिएको छ। रहर वा बाध्यताले गाउँ […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...