सकियो “बाल फिल्म महोत्सव, इलाम”

May 24, 2025 at 03:20 PM

फिल्म विकास बोर्डको आयोजनामा, इलाम नगरपालिकाको सहकार्य तथा कोशी प्रदेश र नेपाल पर्यटन बोर्डको प्रवर्द्धनमा आयोजित “बाल फिल्म महोत्सव, इलाम” जेठ ५ गतेदेखि सुरु भएको थियो भने शुक्रबार समापन समारोह विविध कार्यक्रमसहित भव्य रूपमा सम्पन्न भएको छ। सिनेमा, शिक्षा र पर्यटनको त्रिकोणात्मक समन्वयमा केन्द्रित यो महोत्सवले इलामलाई फिल्म निर्माण र प्रदर्शनको सम्भावनायुक्त केन्द्रका रूपमा स्थापित […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...