काठमाडौं– अभिनेत्री बेनिशा हमाल एकपछि अर्को फिल्ममा व्यस्त भइरहेकी छिन् । उनको अभिनय रहेको फिल्म ‘मोहर’ को छायांकन हालै सम्पन्न भएको छ । ‘मोहर’ को छायांकन नसकिँदै यी अभिनेत्री भने अर्को फिल्ममा जोडिसकेकी छिन् । स्काईफल पिक्चर्सको ब्यानरमा बन्न लागेको फिल्म ‘द ब्लु लाइट’ मा अभिनेत्री हमाल अनुवन्धित भएकी छिन् । फिल्ममा जोडिन पाउँदा बेनिशाको खुशीको सिमाना नै छैन । विभिन्न फिल्ममा काम गरिसकेकी अभिनेत्री हमाल ‘द ब्लू लाइट’ मा अभिनय गर्न पाउँदा यति खुशी किन ? भन्ने सोच्दै हुनुहुन्छ भने बेनिशालाई फिल्मको स्क्रिप्टले निकै आकर्षित गरेको रहेछ । बेनिशा ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...