नुवाकोटको बट्टारमा सुविधासम्पन्न सिनेमा हल ‘शिवालय सिनेप्लेक्स’को उद्घाटन

May 25, 2025 at 03:25 PM

द सिनेमा टाइम्स, नुवाकोट । चलचित्रप्रेमी दर्शकहरूको सुविधाका लागि विदुर नगरपालिका–४, बट्टारमा निर्माण गरिएको आधुनिक सुविधासम्पन्न ‘शिवालय सिनेप्लेक्स’ को औपचारिक उद्घाटन भएको छ । विभिन्न कारणले बन्द भएका सिनेमा हलहरूलाई मर्मत गरी पुनः सञ्चालनमा ल्याउन चलचित्र विकास बोर्डले सुरू गरेको कार्यक्रम अन्तर्गत नुवाकोटको बट्टारमा निर्माण भएको यो हलको उद्घाटन चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...