‘जन्ते बाख्रो’को प्रचारको यो प्रकार, गर्ला त भरमार व्यापार?

May 25, 2025 at 02:30 PM

आगामी जेठ २३ गतेदेखि प्रदर्शनमा आउने सिनेमा ‘जन्ते बाख्रो’को निर्माण पक्षले प्रचार अभियानलाई तीव्रता दिएको छ। सिनेमाको प्रचार नेपालका पूर्वी क्षेत्रबाट सुरु गरिएको हो। पूर्वी नेपालदेखि पश्चिमसम्मका विभिन्न जिल्लाहरूमा प्रचार सामग्रीहरू व्यापक रूपमा प्रदर्शन गरिएको निर्माता गौतमले जानकारी दिए। ‘हामीले राम्रो सिनेमा निर्माण गरेका छौं, त्यसैले यसको जानकारी दर्शकमाझ पुर्‍याउन अथक प्रयास गरिरहेका छौं। झापाका […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...