नुवाकोट– फिल्मप्रेमी दर्शकको सुविधाका लागि विदुर नगरपालिका–४, बट्टारमा निर्माण गरिएको आधुनिक सुविधा सम्पन्न ‘शिवालय सिनेप्लेक्स’ को औपचारिक उद्घाटन सम्पन्न भएको छ। विभिन्न कारणले बन्द भएका सििनेमा हलहरूलाई मर्मत गरी पुनः सञ्चालनमा ल्याउन चलचित्र विकास बोर्डले थालेको कार्यक्रम अन्तर्गत नुवाकोटको बट्टारमा निर्माण भएको यो हलको उद्घाटन चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीको प्रमुख आतिथ्यतामा गरिएको छ । २ सय ४० सीट क्षमताको शिवालय सिनेप्लेक्स स्थानीय युवा उद्यमीहरू सन्तोष सरगम अधिकारी (विदुर–१२, चारघरे०) पासाङ लामा गोपाल (विदुर–४, बट्टार) को संयुक्त लगानी र पहलमा सञ्चालनमा आएको हो । कार्यक्रममा विशेष अतिथिको रूपमा ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...