नेपाली फिल्मप्रति गर्व गर्दै निर्देशक एरिक भ्यालीले गरे ‘ऊनको स्वीटर’ को प्रशंसा

May 26, 2025 at 08:15 AM

काठमाडौं– प्रसिद्ध फ्रेन्च फोटोग्राफर तथा निर्देशक एरिक भ्यालीले हालै नेपाल भ्रमणका क्रममा हेरेको नेपाली फिल्म ‘ऊनको स्वीटर’ प्रति विशेष प्रतिक्रिया दिएका छन् । उनले यो फिल्मलाई नेपाली समाज र संस्कृतिको संवेदनशील र सशक्त प्रस्तुतिका रूपमा व्याख्या गरेका छन् । एरिक भ्यालीले भने– ‘म नेपाली फिल्मको प्रगति हेरेर अत्यन्तै खुशी छु । मैले भर्खरै हेरेको फिल्म ‘ऊनको स्वीटर’ ले परिवारको भित्री भावनासँगै संस्कृतिको कथा सुन्दर रूपमा भन्ने प्रयास गरेको छ । मैले धेरै नेपाली फिल्मका स्क्रिप्टमा कमजोरी देख्ने गरेको थिएँ तर यस फिल्ममा त्यो पाइनँ । यो निकै संवेदनशील र सुन्दर तरिकाले लेखिएको फिल्म ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...