प्रियंका र राता मकै श्रीमान्–श्रीमतीको रुपमा देखिँदै ?

May 26, 2025 at 11:23 AM

काठमाडौं– अभिनेत्री प्रियंका कार्की अहिले फिल्ममा भन्दा म्युजिक भिडियोमा बढी व्यस्त हुन्छिन् । तर अब भने उनलाई फिल्ममा देखिने भएको छ । उनी लामो समयपछि फिल्ममा देखिन लागेकी हुन् । फिल्म ‘ममी’ पछि प्रियंकालाई फिल्ममा देखिएको छैन, तर अहिले भने उनलाई नयाँ फिल्म ‘मेरी परी’ मा देखिने भएकी छिन् । रमाइलो कुरा के छ भने यो फिल्ममा उनी राता मकैको उपनामले लोकप्रिय वरिष्ठ कलाकार किरण केसीको साथमा देखिने भएकी छिन् । भनिन्छ, यो फिल्ममा यी दुई कलाकारलाई श्रीमान् श्रीमतीको रुपमा प्रस्तुत गर्न लागिएको छ । फिल्मको बारेमा अहिले सम्पूर्ण जानकारी आइसकेको छैन, यद्यपि ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...