एरिक भ्यालीले गरे ‘ऊनको स्वीटर’को प्रशंसा

May 26, 2025 at 10:33 PM

काठमाडौं । प्रसिद्ध फ्रेन्च फोटोग्राफर तथा निर्देशक एरिक भ्यालीले हालै नेपाल भ्रमणका क्रममा हेरेको नेपाली चलचित्र ‘ऊनको स्वीटर’ प्रति विशेष प्रतिक्रिया दिनुभएको छ । उहाँले यस चलचित्रलाई नेपाली समाज र संस्कृतिको संवेदनशील र सशक्त प्रस्तुतिका रूपमा व्याख्या गरेको बताउनुभएको छ । ‘म नेपाली चलचित्रको प्रगति हेरेर अत्यन्तै खुशी छु । मैले भर्खरै हेरेको चलचित्र ‘ऊनको

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...