‘मिरमिरे’मा दयाहाङ

May 26, 2025 at 10:26 PM

काठमाडौं । चलचित्र ‘मिरमिरे’मा अभिनेता दयाहाङ राई अनुबन्धित हुनुभएको छ । ‘कार्साङ’का निर्देशक यम शेर्पाको नयाँ चलचित्र ‘मिरमिरे’मा अभिनेता राई अनुबन्धित हुनुभएको हो । यो चलचित्रमार्फत निर्देशक शेर्पा र अभिनेता राईबीच दोस्रोपटक सहकार्य हुनलागेको हो । ‘स्टोरी पिच गर्दा उहाँलाई मन परेपछि हाम्रो सहकार्य सम्भव भयो । अर्को सोसल ड्रामा लिएर हामी चाँडै आउँदै छौं’,

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...