‘जन्ते बाख्रो’ को ट्रेलर सार्वजनिक

May 27, 2025 at 12:04 PM
1 min read

काठमाडौँ- फिल्म ‘जन्ते बाख्रो’ को ट्रेलर सार्वजनिक गरिएको छ। निर्देशक सिमोश सुनुवारले नेपालको ग्रामीण समुदायमा प्रचलित कथावस्तुमा आधारित भई ‘जन्ते बाख्रो’ फिल्म तयार गरेका हुन्। उक्त फिल्मको ट्रेलर सार्वजनिक गर्दै विवाहमा बेहुलाका तर्फबाट जन्ती गएका पाहुनालाई बेहुली पक्षले बारी वा खुला ठाउँमा खुवाउने भोज संस्कारलाई फिल्ममा प्रस्तुत गरिएको निर्देशक सुनुवारले बताए। ‘भुइँमा लहरै बसेका जन्तीलाई […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...