मेरिल्यान्डमा नेपाल-अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०२५ को रौनक

May 27, 2025 at 04:45 PM
1 min read

मेरिल्यान्ड – अमेरिकाको मेरिल्यान्डमा हरेक वर्ष आयोजना हुँदै आएको नेपाल-अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०२५ मा प्रदर्शन हुने चलचित्रहरूको सूची सार्वजनिक भएको छ । यस वर्षको महोत्सव जुन २६ देखि २९ सम्म चल्नेछ, जसमा नेपाल, अमेरिका, इरान, मेक्सिको, साउदी अरेबिया लगायत १५ देशका विभिन्न विधाका ३१ चलचित्रहरू प्रदर्शन हुनेछन् । महोत्सवको उद्घाटन मेरिल्याण्डस्थित एएफआई सिल्भर थियटरमा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...